पछिल्लो २४ घण्टामा मधेश प्रदेमा २ सय ७ संक्रमित

माघ ७,रौतहट// पछिल्लो २४ घण्टामा मधेश प्रदेमा ३ सय ३५ जनामा कोरोना परीक्षण गर्दा २ सय ७ जनामा संक्रमणको पुष्टि भएको छ । रौतहटको गौर...

२४ घण्टामा ११ हजार ३५२ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

रौतहट ,माघ ५ // नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा...

सप्तरीमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्य

रौतहटचन्द्रपुर ,माघ ५ // सप्तरीमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको रूपनी गाउँपालिका वडा नं. १ की ७५ वर्षीया महिला...

ईलाका प्रहरी कार्यालय चन्द्रपुरद्वारा दाउरा वितरण

चन्द्रपुर ,माघ ५ // रौतहटको चन्द्रपुरमा रहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जाडो बढे सघै विभिन्न स्थानमा दाउरा वितरण गरेको छ ।इलाका प्रहरी कार्यालय चन्द्रपुरले...

विदेशबाट आउनेलाई ५ दिन होम क्वारेन्टिन अनिवार्य

रौतहट ,माघ ५ // विदेशबाट नेपाल आउनेहरुले ५ दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको नयाँ...

भारतमा एकै दिनमा २ लाख ६४ हजार जनाभन्दा धेरैमा कोरोना पुष्टि

पुष ३०, रौतहट //भारतमा एकै दिन साढे दुई लाख जनाभन्दा धेरैमा कोभिड–१९ ९कोरोना भाइरस० को सङ्क्रमण पुष्टि भएको छ ।भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४...

नेपाली नर्सलाई बेलायतमा रोजगारी हुने

काठमाडौं// भोलि शुक्रबारदेखि नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारे बेलायत र नेपालबीच औपचारिक वार्ता शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन...

समुदायमा पुगिसक्यो ओमिक्रोन भेरियन्ट

२३ पुस, काठमाडौं // थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक...
डब्लूएचओका महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयसस

७७ देशमा फैलियो ओमिक्रोन

पुस १, रौतहट //कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन ‘अभूतपूर्व’ रूपमा फैलिइरहेकाले सतर्क हुनुपर्ने अवस्था छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का अनुसार ओमिक्रोनको संक्रमण...

गाँजाले निद्रा बिथोल्ने वैज्ञानिकको दाबी

गाँजाजन्य पदार्थ सेवन गर्नेहरूका लागि एउटा साझा अड्कल गर्ने चलन छ– उनीहरूलाई गाँजाले निदाउन ठूलो मद्दत गर्छ । तर यो अनुमानबारे वैज्ञानिकहरू भने यकिन...