काठमाण्डौ:संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ।सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन्।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउँदैछन्।नयाँ प्रधानन्यायाधीशको संसदीय सुनुवाइ पनि गर्नुपर्ने प्रावधान छ।

अघिल्लो सामग्रीविशेष अदालतले कटहरिया नगरपालिका प्रमुखसहित सबैलाई दियो भ्रष्टाचार मुद्दामा सफाइ
यसपछिको सामग्रीपरराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान