काठमाडौं:नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकाललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ।प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकाललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले जनाएको छ।प्रहरी नायब महानिरीक्षक ढकाललाई ९८५१२-९२१११ र इमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने बताइएको छ।
आवरण प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकाल



