डोटेको सुन्दरता । मकवानपुर बागमति गाउँपालिका २ डोटेडाडा बाट देखीएको सुर्य उदाउदै गरेको दृश्य र पहाडको काखमा लुकामरी खेल्दै गरेको बादल ।
डोटे डाडाको यो दृश्य हेर्न र कैद गर्न रौतहट,सर्लाही र बिभिन्न जिल्ला बाट पर्यटन आउने गरेका छन् । तस्बिरःसागर हुमागाई/साझावाणी दैनिक

अघिल्लो सामग्रीपूर्वराजा शाहद्वारा शिवनगर महादेवको दर्शन :तस्बिरहरु हेर्नुहोस
यसपछिको सामग्रीबिन परिवारलाई भौतिक पूर्वाधार मन्त्री यादवले गरे सहयोग