मुख्य समाचार एनएसएलमा आज २ नयाँ टिम झापा र इलाम भिड्दै एनएसएलमा आज २ नयाँ टिम झापा र इलाम भिड्दै साझावाणी संवाददाता - २ वर्ष अगाडि ११ मंसिर, काठमाडौं । झापा एफसी र स्पोर्टिङ इलाम एफसी दुवै टोली नेपाल सुपर लिग (एनएसएल) मा नयाँ टोली हुन् । काठमाडौंमा जारी दोस्रो संस्करणको एनएसएलमा यी दुई टोली आज सोमबार भिड्दा ‘इस्टर्न डर्बी’ खेल हुनेछ ।