चन्द्रपुर,१४ जेठ चन्द्रपुर ६ स्थित जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको व्यावस्थापन समितिको अध्यक्षमा संजय कुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।अध्यक्ष कार्की सहित सदस्यहरुमा बालकृष्ण श्रेष्ठ ,नारायण बहादुर न्यौपाने ,श्यामलाल ठोकर ,तारादेवी सापकोटा ,चिरन्जिवी गौतम ,राजेन्द्र तिवारी,श्रृजना सुनुवार र फुलचन राई निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक मिश्रीलाल साहले जानकारी दिएका छन् ।
