चन्द्रपुर,२३ असोज
मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभाको निर्वाचनमा रौतहट क्षेत्रनं ४ को टिकट काङ्रेस नेता देव प्रसाद तिमलसिनाले पाएका छन् । यस अघि २०७४ को निर्वाचनमा फराकिलो अन्तरले जीत हासील गरेका नेता तिमल्सिना आम मतदाता र जनताको मन जित्ने नेतामा पर्छन । आज दिउँसो ३ बजे मनोनयनको तालिका रहेको बताउदै नेता तिमल्सिनाले मनोनयन दर्ता गर्ने समयमा उपस्तिथि हुन कार्यकर्ताहरुलाई र सुभेच्छुकहरुलाई आग्रह समेत गरेका छन।
आवरण देव प्रसाद तिमल्सिनालाई पुन: रौतहट क्षेत्र नम्बर ४ मा टिकट



