नेकपा एमालेले रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि विष्णु पौडेलको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ।
एमाले क्षेत्रीय कमिटीको आईतबार बसेको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो। पौडेल २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर यहीँ क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।
आवरण विष्णु पौडेल रूपन्देही २ बाट सर्वसम्मत सिफारिस



