रौतहट,२३ साउन नेपाली कांग्रेस नेतृ लक्ष्मी बराल राष्ट्रिय भुमि आयोग रौतहटको सदस्यमा नियुक्त भएकि छिन । उनलाई नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ साउन १९ गते बसेको बैठकको निर्णय अनुसार नियुक्त गरिएको हो ।राष्ट्रिय भूमि आयोग गठन (संसोधन सहित) आदेश २०७८ को दफा ८ को उपदफा १ को खण्ड (घ)बमोजिम आयोगको जिल्ला समितिको सदस्य पदमा नियुक्त गरिएको हो ।

अघिल्लो सामग्रीओलि चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण,रौतहट आउने ठेगान भएन
यसपछिको सामग्रीहरिणको आक्रमणबाट वृद्धाको मृत्यु