बैशाख २०, रौतहट
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३=० अन्तरले पराजित गरेको छ । युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नाण्डेज, क्रिष्टियानो रोनाल्डो र राफेअल भरानेले १/१ गोल गरे ।
सहज जितसँगै युनाइटेड ३६ खेलबाट ५८ अंक जोड्दै छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंक बनाउँदै १४औँ स्थानमा छ ।एजेन्सी

अघिल्लो सामग्रीएन्फा अन्तर्गत रहेको प्रदेश फुटबल निर्वाचन स्थगित
यसपछिको सामग्रीजनकपुर विमानस्थलको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले गर्ने