रौतहट/नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरबाट स्थानीय तह निर्वाचनमा मतदान गर्ने भएका छन् । उनले रौतहटको गौर नगरपालिका वडानम्बर २ मा रहेको रामजानकी कन्या मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने नेपालको सचिवालयले जनाएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको गृह जिल्ला पनि रौतहट हो ।

अघिल्लो सामग्रीउम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन
यसपछिको सामग्रीचन्द्रपुर १ को अध्यक्षमा काङ्ग्रेसका बलराम राउत बिजयि