रौतहट १२ जेष्ठ रौतहटको फतुवा बिजयपुरमा नेपाली काग्रेसले प्रमुख र उपप्रमुखमा बिजय हासिल गरेको छ नेपाली काग्रेसका गोपाल राय यादबले नगरप्रमुख पदमा ४ हजार ८ सय ५१ मत र उपप्रमुख पदमा अमदेबा खातुनले ५ हजार १ सय ६२ मत प्राप्त गरी बिजयी हुनु भएको हो । नगर प्रमुख र उपप्रमुखमा उहाहरुको निकटतम प्रतिद्धन्द्धिमा नेकपा एमालेका बिजय यादबले ३ हजार ३ सय ६१ मत र उपप्रमुखमा ३ हजार ६ सय ६८ मत प्राप्त गर्नु भएको छ । यो संगै रौतहटको १८ वटै स्थानिय तहको मत परिणाम सार्वजनीक कार्य सम्पन्न भएको छ ।
आवरण फतुवाबिजयपुर न.पा मा काग्रेसका प्रमुख र उपप्रमुख बिजयी








