सप्तरी – सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिएर आज एक युवकको ज्यान गएको छ ।मृत्यु हुनेमा स्थानीयवासी राजीन पौदारका १९ वर्षीय छोरा शिवकुमार पौदार रहेको प्रहरीले जनाएको छ । सोही ठाउँको (केराबारी) मा माटो लिएर फर्किँदै गरेको अवस्थामा प्रदेश २–०१–००१त २००१ नम्बरको ट्र्याक्टर पल्टिएर उनको घटनास्थलमै मृत्यु भएको छ ।

अघिल्लो सामग्रीचन्द्रपुर ४ मा मत माग्दै माननीय तिमल्सिना
यसपछिको सामग्रीनिर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख दिने मन्त्रिपरिषद्को निर्णय