चन्द्रपुर,४ जेठ
चन्द्रपुर ८ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जितेन्द्र चौधरी बिजयी भएका छन् ।

एमालेका उम्मेदवार पासपत चौधरीलाई झिनो मतले पछि पार्दै जितेन्द्र चौधरी बिजयी भएका हुन । उनले पासपत चौधरी भन्दा २४ मत बढी ल्याएर बिजयी हुन सफल भएका हुन।

अघिल्लो सामग्रीचन्द्रपुर ७ मा पुन: अध्यक्षमा बिष्णु उप्रेती निर्वाचित
यसपछिको सामग्रीरौतहटमा स्थगित भएका २४ मतदान केन्द्रमा मतदान जारी