चन्द्रपुर । चन्द्रपुर नगरपालिकाको ७ नम्बर वडाध्यक्षमा नेपाली काङ्रेसका विश्नु प्रसाद उप्रेती पुन बिजयी भएका छ्न ।२०७४ साल को चुनावमा पनि उनि वडा अध्यक्षमै निर्वाचित भएका थिए। उप्रेती ९ सय ९५ मत ल्याएर बिजय भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जयनारायण साहले ६ सय २८ मत ल्याएका थिए भने माओवादी केन्द्रका उम्मेदवार उमेश सहनील ५ सय २९ मत ल्याएका थिय।निर्वाचित अध्यक्ष बिष्णु उप्रेतीलाई नेपाली काङ्ग्रेस का नगर सभापती मुकेश गिरि ले सफल कार्यकालको लागि शुभकामना समेत दिएका छन।
आवरण चन्द्रपुर ७ मा पुन: अध्यक्षमा बिष्णु उप्रेती निर्वाचित



