रौतहट//चन्द्रपुर न पा २ न वडा को मत गणना जारी छ। मत गणाना जारी रहदा नेकपा माओवादी अग्र स्थानमा रहेको छ। जुडिबेला र फुलवारी को मतदान स्थलको मत गणना गर्दा माओवादी ले ११५४ प्यानल मत ल्याएको छ भने काङ्ग्रेस ले जुडिवेलाको मात्र मत गन्दा ३०४ मत ल्याएको छ। माओवादी केन्द्रले जुडिबेला बाट ३७६ र फुलवारी बाट ७७८ प्यानल मत ल्याएको छ। असनवा, फुलवारि र रौयाटोलबाट काङ्ग्रेसलाई आएको मत गन्ने क्रम जारी रहेको छ।
यस्तै नेकपा एमाले ले जुडिबेला(९१),फुलवारी(३५) असनवा(१६१) को गणाना गरेर २८७ मत ल्याएको छ। गणना कार्यक्रम जारी रहेको छ ।रौया टोलमा रहेको श्री महेन्द्र मा वि मतपत्र मिलाउने कार्य जारी रहेको छ। नेकपा(एस) को मत गन्न अझ बाकी रहेको छ।
आवरण चन्द्रपुर २ मा माओवादी र काङ्ग्रेस बिच कडा प्रतिशपर्दा









