रौतहट/
चन्द्रपुर नगारपालिका वडा न १ को अध्यक्षमा नेपाली काङ्ग्रेसका बलराम राउत बिजयी भएका छन ।
राउत सहित प्यानलनै बिजयी भएको हो । ३० गते शनिबार सम्पन्न स्थानीय तहको निर्वाचन मा शनिबार मत गणना सुरु गरिएको थियो। बिजयी भएका राउतले २०१० मत ल्याएर बिजयी भएका हुन । राउतका निकटतम प्रतद्धन्दी नेकपा एकीकृत समाजवादीका बिरु रखालले ११ सय ८२ मत प्राप्त गरेका थिए।। रखाल यस आघिका वडा अध्यक्ष हुन। यसैगरी नेकपा माओवादी का अध्यक्ष पदका उम्मेदवार गणेश राउतले ४ सय ३८ मत ल्याएका थिए। त्यस्तै नेकपा एमाले का उम्मेदवार चन्द्र बहादुर लामिछानेले मगरले १ सय ३१ मत ल्याएका थिए।
आवरण चन्द्रपुर १ को अध्यक्षमा काङ्ग्रेसका बलराम राउत बिजयि



