रौतहट,२७ चैत्र
राष्ट्रपति विद्यादेवी भण्डारी आज रौतहट आउदै छिन् । रौतहटको माधवनारायण ०३ मा निर्मित अस्पतालको शुभारम्भ गर्न राष्ट्रपति भण्डारी रौतहट आउन लागेकी हुन् । स्व. गजेन्द्र नारायाण सिंह को ९७ जन्म जयन्ती को शुभ अवसरमा गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठान द्धारा निर्मीत गजेन्द्र स्मृति अस्पतालको शुभारम्भ गर्न राष्ट्रपति भण्डारी रौतहट आउन लागेकी हुन् ।
रौतहट क्षेत्र नं १ मा सासद अनिल झा तथा पुर्व मन्त्रि डिम्पल झा को कोष बाट अस्पतालको निर्माण भएको हो ।
आवरण आज राष्ट्रपति भण्डारी रौतहट आउदै



