चन्द्रनिगाहपुर– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन वाईसियलको चन्द्रपुर नगर सदस्यमा बिकि पान्डे सर्वसम्मत चयन भएका छन ।
चन्द्रपुर नगरपालिका वटा नम्बर ५ चादी सहिद स्मृति पार्कमा सोमबार भएको प्रथम नगर सम्मेलनले चन्द्रपुर नगर सदस्यमा बिकि पान्डे सर्वसम्मत भएका हुन । बिगत लामो समय देखि नेपाल कम्युनिस्ट पार्टी माओवादीमा सक्रिय रहेको पान्डेलाई नगरको सदस्यको जिम्मेवारी दिइएको चन्द्रपुर नगर अध्यक्ष रमेश गोलेले जानकारी दिएका छन ।
उनले चन्द्रनिगाहपुरमा माओवादी पार्टी प्रती हरेक पक्षबाट सक्रिय रहेर हरेक युवाहरुको मन मुटुमा बस्न सफल पान्डेलाई पार्टीले हरेक पक्षबाट सहयोग गर्ने बताएका छ्न ।
तेस्तै नगरको उपाध्यक्षमा बाबू घिसिङ्ग, केशव अर्याल, मान बहादुर स्याङ्तान , बिक्रम थापा, सुवास राउत, सचीवमा राजु गिरी,सह- सचिबमा रमेश साह,कोषाध्यक्षमा सुजता गुरुङ्ग,सदस्यमा बिराज थापा, अमित घलान सर्बसम्मत निर्वाचित भएका हुन ।

अघिल्लो सामग्रीडाँँडाटोलमा लिफ्टिङ्ग सिचाई आयोजनाको शिलान्यास भए पछि स्थानिय हर्षित
यसपछिको सामग्रीकटुवा पेस्तोल बरामद