रौतहट,१९ फागुन
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रौतहट जिल्लामा २१ गते हुन लागेको चुनावी प्रतिष्पर्धामा सचिव पदको लागि उम्मेदवारी दर्ता गराएका सुमन गौतम सबभन्दा लोक प्रिय उम्मेदवारको रुपमा देखा परेका छन् ।
गौतमले जिल्ला सभापति का उम्मेदवार हृदय नारायण राय यादवको प्यानल बाट उम्मेदवारी दिएका हुन ।
युवा हरु माझ लोक पृय रहेका गौतमले अन्य उम्मेदवार मध्य बलियो उम्मेदवारको रुपमा देखिएको छ ।
विद्यार्थी जीवन देखि नै सकृय राज नीति गर्दै आएका गौतम यश भन्दा आघि नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति रौतहट को सदस्य समेत भईसकेका छन । सामाजिक क्षेत्रमा चर्चित र साझा व्यक्तित्वका रुपमा चर्चित गौतम रौतहटको काँग्रेसीमात्र नभई हरेक निकाय, तह र तप्काका व्यक्तिमाझ लोकप्रिय व्यक्तिको रुपमा चिन्छन् ।

युवा हरु संग राम्रो सम्बन्ध भएका गौतम जनसम्पर्क, सहयोगी भावना र पार्टी प्रती बफादार रहेका उनी नेपाली काँग्रेस रौतहटको सचिवमा निर्वाचित गराउन पर्ने काँग्रेसका दुबै खेमाका नेता कार्यकर्ता मात्र नभई आम काँग्रेसीहरूले राय व्यक्त गरेका छन् ।बिहिवार सम्पुर्ण पदाधिकारी को घोषण भईसकेको छ। यो पनि: https://www.esajhavanidainik.com/?p=6334

अघिल्लो सामग्रीलोप भए टुकी–दियालो, देखिन छाडे आरन
यसपछिको सामग्रीसुन प्रतितोला ९ सय रुपैयाँले बढ्यो