सुनको भाउ घट्यो
सुनको भाउ घट्यो

१७ फागुन, रौतहट //सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । सोमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको सुनको मूल्य मंगलबार ९७ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तेजावी सुनको मूल्य ९७ हजार १ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ तोकिएको छ ।

अघिल्लो सामग्रीनजरपुरमा धर्म महोत्सव एवम ५७ औं बार्षिकोत्सव सुरु
यसपछिको सामग्रीमाहशिवरात्रि देशभरि हर्षउल्लासकासाथ मनाईदै