फागुन ४,रौतहट//आगामी स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । र दावी विरोध लगायत कार्य सकेर वैशाख १५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ ।उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि चुनावी प्रचारको समय शुरु हुन्छ र चुनाव हुने दिनभन्दा ७२ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ । अर्थात, उम्मेदवारहरूले बैशाख २८ गतेसम्म मात्रै चुनावी प्रचार गर्न पाउनेछन् ।

अघिल्लो सामग्रीदेशलाई आवश्यक हरेक अप्ठ्यारो अवस्थामा नेपाली काग्रेसकै नेतृत्व आवश्यक परेको छ ःप्रदेश सदस्य थापा
यसपछिको सामग्रीबप्पी लहिरीको ६९ वर्षको उमेरमा निधन