१५ फागुन, रौतहट //अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा छलफल सुरु भएको छ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् । प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने वेलमा नाराबाजी गरिरहेका छन् ।

अघिल्लो सामग्रीयुक्रेन मामिलामा हस्तक्षेप गरे आणविक हतियार प्रयोग गर्छौ : रुस
यसपछिको सामग्रीभीम रावल : एमसीसी संसदमा पेश गर्नु देशप्रतिको गद्दारी हो