फागुन १६ ,रौतहट//संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको विरोधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । संसदबाट अनुमोदित एमसीसी राष्ट्रघाती भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विध्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् ।वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दको पनि आंशिक प्रभाव परेको छ ।

अघिल्लो सामग्रीचन्द्रोदय साकोस १४ वर्षमा प्रवेश
यसपछिको सामग्रीनुनथरमा प्रथम सहिद लखन थापाको सालिक अनावरण