१८ माघ,
रौतहट //सरकारले भोलि अर्थात बुधबार देशभर सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले सोनाम ल्होसारको उपलक्ष्यमा मंगलबार एक सूचना जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ(संस्थाहरूमा सार्वजनिक बिदा दिएको हो ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
