रौतहट , ८ फागुन//प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा विवादित बनेको एमसीसी टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् । नाराबाजीकै क्रममा कार्कीले एमसीसी टेबल गरेका हुन् । यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका सांसदहरुले पनि प्रस्ताव बाचन हुँदै गर्दा विरोधमा नाराबाजी गरेका थिए ।

अघिल्लो सामग्रीसंसद भवन अगाडि ‘एमसीसी स्वाहा’ भन्दै होम
यसपछिको सामग्रीचन्द्रपुरमा त्रि–बर्षिय ब्यवसायीक योजना निर्माण सम्बन्धी तालिम सम्पन्न