१२ फागुन, रौतहट
अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि आजको संसद बैठक स्थगित गरिएको हो ।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक बस्न नसक्ने भएकाले भोलि शुक्रबार दिउँसो १ बजेका लागि राखिएको उल्लेख छ ।

अघिल्लो सामग्रीएमसीप्रतिनिधि सभाको बैठक स्थगित : विरोधी प्रदर्शनमा झडप
यसपछिको सामग्रीयुक्रेनले रुसका ५० सैनिक मारिदियो, ६ वटा जहाज खसालिदियो