रौतहट , ४ फागुन // वाइसीएल र अनेरास्ववियु(क्रान्तिकारी) एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि रौतहट को चन्द्रनिगाहपुर को मुख्य चोकमा विरोध प्रदर्शनमा भइरहेको छ ।

No description available.
चन्द्रपूर चोकमा प्रदर्र्शनमा वाइसिएल कार्यकर्ता photo #sagar humagain

माओवादीनिकट भ्रातृसंगठनसहितले चन्द्रनिगाहपुरको मुख्य चोकमा गरिरहेको विरोध प्रदर्र्शनमा थुप्रै नेता कार्यकर्ता सहभागी भएका हुन् । माओवादीले संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको छ ।

No description available.
अघिल्लो सामग्रीबप्पी लहिरीको ६९ वर्षको उमेरमा निधन
यसपछिको सामग्रीप्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित