फागुन ४,रौतहट //एमसीसी आज संसदमा बहश नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज बहश नगर्ने सहमति भएको हो । बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला देउवा र प्रचण्डबीच सो सहमति भएको हो।
मुख्य शिर्षक एमसीसीको बिषयमा संसदमा आज बहश नहुने