रौतहट ,माघ ५ // विदेशबाट नेपाल आउनेहरुले ५ दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको नयाँ आदेशमा यस्तो व्यवस्था गरिएको हो । ‘विदेशबाट आउदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ आएपनि कम्तीमा ५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने’, आदेशमा भनिएको छ । रासस

अघिल्लो सामग्रीयूएइमा भएका आतङ्कवादी हमलाको नेपालद्वारा निन्दा
यसपछिको सामग्रीईलाका प्रहरी कार्यालय चन्द्रपुरद्वारा दाउरा वितरण