माघ ९, रौतहट//पाकिस्तानका विकेट किपर ब्याट्सम्यान मोहमद रिजवानले आईसीसी टी(ट्वान्टी क्रिकेटर अफ दि इयर(२०२१ अवार्ड जितेका छन् ।अन्तराष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले आइतबार रिजवानले टी(ट्वान्टी क्रिकेटर अफ दि इयर अवार्ड जितेको जनाएको छ ।२९ वर्षीय रिजवानले २०२१ मा २६ इनिङ्समा १३ सय २६ रन जोडेका थिए । जसमा एक शतक र १२ अर्धशतक रहेको छ।रिजवानले २२ क्याच आउट र २ स्टम्पिङ गरेका थिए ।
खेलकुद रिजवानलाई आईसीसी टी ट्वान्टी क्रिकेटर अफ दि इयर अवार्ड