रौतहट,माघ ०४/ प्रदेश नं २ को नाम मधेश निर्णनय भएसगौ मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको हो ।बुधबार मधेश बलिदानी दिवस भएको हुनाले यस अघिनै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो । २०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले यो दिन सार्वजनिक बिदा दिंदै आएको छ । बलिदानी दिवस राजविराजमा मनाउने प्रदेश सरकारले निर्णय गरेको छ । मधेश आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाखका दरले दिने प्रदेश सरकारले जनाएको छ ।

अघिल्लो सामग्रीप्रशान्त महासागरको ज्वालामुखीले टोंगामा उल्लेख्य क्षति पुगेको अनुमान
यसपछिको सामग्रीपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा संक्रमण पुष्टि