रौतहट,माघ ०४ // प्रदेश नं २ मा मधेश प्रदेश नाम तोकिएको खुशीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक विदा घोषणा गरेको छ । सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘ मधेस’ र राजधानी ‘ जनकपुरधाम’ तय भएको खुशीयालीमा प्रदेश सरकारले माघ ४ गते मंगलबार सार्वजनिक विदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । भएको खुशीयालीमा प्रदेश सरकारले माघ ४ गते मंगलबार सार्वजनिक विदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

अघिल्लो सामग्रीकरणी पछि बालिका हत्याको आरोपमा आमाछोरा पक्राउ
यसपछिको सामग्रीगठबन्धन सरकार : वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सहमत