रौतहट,०२ माघ
नेकपा एमाले रौतहट को ९ औ जिल्ला अधिवेशन बाट अध्यक्ष मा त्रिभुवन साह र सचीव मा बाल बिक्रम कार्की चयन भएका छन।
कटहरियामा जारी जिल्ला अधिवेशन ले अध्यक्षमा त्रिभुवन साह ,उपाध्यक्षमा दिपक साह, सचीव मा बाल बिक्रम कार्कि,उपसचिवमा पलट चौधरि र रुपेश पटेल सर्वसहमत चयन भएका छन। यस्तै ९ औ अधिवेशन बाट
१३५ सदस्यीय कमिटि सर्व सहमत चयन भएको नेकपा एमाले प्रदेश २ का उप सचीव आरती भण्डारी ले जानकारी दिएकी छिन।

अघिल्लो सामग्रीप्रतिनिधिसभा बैठक कहिलेसम्म स्थगित ?
यसपछिको सामग्रीप्रदेशको नाम ‘मधेश’ घोषित