रौतहट नेकपा (एमाले) रौतहटको जिल्लाको अधिवेशनको उद्घाटन यही १ माघमा हुने भएको छ । कटहरिया नगरपालिकामा आयोजना हुने सो अधिवेशनका लागि प्रतिनिधि चयन गर्ने कार्य धमाधम भईरहेको छ ।
‘माघ १–२ मा कटहरिया अधिवेशनले रौतहट जिल्लामा एमालेमा नयाँ नेतृत्व चयन गर्नेछ,अहिले धमाधम अधिवेशन प्रतिनिधि चयनको काम भईरहेको छ,जिल्ला अध्यक्ष तुल्सीराज गिरीले बताए । एमाले प्रदेश–२ मा आन्तरिक विवादका कारण सिरहाबाहेक अन्यमा नयाँ नेतृत्व आएका छैनन् ।

अघिल्लो सामग्रीनेपाली नर्सलाई बेलायतमा रोजगारी हुने
यसपछिको सामग्रीचन्द्रपुरबाट लागू औषध सहित एक जना पक्राउ