१६,माघ रौतहट//वेस्ट इन्डिजमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत खेल चलिरहकै समयमा भुकम्प गएको छ । ट्रिनिडाडको क्वीन्स पार्क ओभलमा शनिबार आयरल्यान्ड र जिम्बावेबीचको खेल चलिरहदा भुकम्प गएको थियो । जिम्बावेले छैठौ ओभर ब्याटिङ गरिरहदा ५ दशमलब २ रेक्टर स्केलको भुकम्प गएको थियो ।
जिम्बावेले छैठौ ओभर ब्याटिङ गरिरहदा खेलको प्रत्यक्ष प्रसारण गरिरहेको टेलिभिजनमा हल्लिएको दृष्ट देखाइएको थियो ।
केही समयपछि नै एक कमेन्टेटरले भुइचालो गएको आफ्ना सहकर्मीसँग सोधेका थिए ।
स्थानीय संचारमाध्यमले भुकम्प गएको पुष्टि गरेका थिए ।

अघिल्लो सामग्रीप्रेस सेन्टरको १८ औं बार्षिक उत्सवको अवसरमा चन्द्रनिगाहपुरमा मक्स वितरण
यसपछिको सामग्रीबस र मोटरसाइकल ठोक्किंदा १ जनाको मृत्यु, १३ जना घाइते