रौतहट , पुस ३ // नेकपा एमाले प्रदेश २ को अध्यक्षको जिम्मेवारी रामऔतार यादवले पाएका छन् । यादव सिरहाको सुखिपुर नगरपालिकाका मेयर हुन् । एमाले केन्द्रीय कमिटीको निर्णय अनुसार प्रदेश अध्यक्षमा यादवले जिम्मेवारी पाएका छन् । प्रदेशको उपाध्यक्षमा रेबती पन्त सर्लाही, सचिवमा डा कृष्ण पौडेल बारा चयन भएका छन् । प्रदेश उपसचिवमा फरमुद नदाफ धनुषा र आरती भण्डारी रौतहट चयन भएकी छन् ।

अघिल्लो सामग्रीरौतहटको फतुवा बिजयपुर नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी
यसपछिको सामग्रीनाचघरमा मञ्चन हुदै ‘एक चिहान’