८ पुस, रौतहट// नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पर्साको वीरगञ्ज आउने भएका छन् । पार्टी प्रवेश कार्यक्रममा सहभागि हुनका लागि बिहीबार अध्यक्ष ओली वीरगञ्ज आउँने भएको एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिए ।
प्रदेश खवर नेकपा एमालेका अध्यक्ष ओली आज वीरगञ्ज आउदैँ