नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले सभापति शेरबहादुर देउवाको प्रस्ताव अस्वीकार गरेका छन् ।
उनीनिकट स्रोतले दिएको जानकारीअनुसार सभापति देउवाले उपसभापतिमा शशांकलाई राखेर चुनाव जान प्रस्ताव गरेका थिए ।
तर शशांकले अस्वीकार गरेको उनी निकट स्रोतले जानकारी दिएको छ ।
“शशांक कोइरालाले केन्द्रीय सदस्यमा मात्रै उमेदवारी दिनुहुन्छ,” उनले भने, “सभापतिको प्रस्ताव अस्वीकार गर्नुभएको छ । उहाँले उपसभापतिको प्रस्ताव गर्नुभएको छ ।”

अघिल्लो सामग्रीदेउवातिर ढल्किए सिटौला, पौडेल समूहमा ठुलो हुलदङ्गा
यसपछिको सामग्रीदेउवा टिममा बेखुसी बढ्यो, विश्वप्रकाशले पनि महामन्त्रीमा उम्मेदवारी दिने तयारी