१२ मंसिर,रौतहट

काठमाडौं महानगरपालिका १३ सोल्टी दोबाटोबाट १ थान पहेंलो सुन कछुवा र नगद ३६ हजार ६ सय ५५ रुपैयाँ सहित सोही महानगरपालिका १६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ लगायत चार जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अघिल्लो सामग्रीजाजरकोट बस दुर्घटना , ५ जनाको मृत्यु
यसपछिको सामग्रीसर्लाहीमा आमासहित दुई बच्चा मृत फेला