१ मंसिर,रौतहट
प्रेस सेन्टर नेपाल रौतहटको दोश्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा सर्वसम्मत डिल्ली बहादुर कार्की चयन भएका छन् । चन्द्रपुरमा भएको अधिवेशनबाट उपाध्यक्षमा ओमकिशोर चौधरी, समावेशी उपाध्यक्षमा रचना काफ्ले, सचिवमा रमेश कुमार यादव, सह सचिवमा मञ्जु ठाकुर, कोषाध्यक्षमा बिजय साह सर्वसम्मत चयन भएका छन् ।