११ मंसिर,रौतहट
नेकपा माओवादी केन्द्र चन्द्रपुर नगर कमिटिमा टिका आचार्यको अध्यक्षतामा ६५ सदस्यीय कार्य समिति चयन गरेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज युवराज भट्टराई (समिर) को प्रमूख आथित्यतामा भएको भेलाले आचार्यको अध्यक्षतामा ६५ सदस्यीय चयन गरेको हो । गौतम होटलमा भएको सम्मेलनमा उपाध्यक्षमा राम बहादुर घलान,सहदेव केसी र चेत बोलखे चयन भएका छन्।यस्तै कोषाध्यक्षमा मिना कुमारी जर्घा, सचिवमा सरोज बच्छार र सहसचिवमा बिगु पासवान सहित ६५ जनाको कार्यसमिति चयन गरेको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज युवराज भट्टराई (समिर)

उद्घाटन समारोहमा बोल्दै प्रमूख अतिथी भट्टराईले व्यवस्था बदलिए पनि जनताको जिवन स्तर नवदलिएका कारण माओवादी केन्द्र जनताको जिवनस्तर बदल्न लागि पर्नु पर्नेमा जोड दिनु भयो ।

अघिल्लो सामग्रीमाग पूरा नभए फेरी मानव साङ्लो प्रदर्शन गर्छौ :महन्थ ठाकुर
यसपछिको सामग्रीजाजरकोट बस दुर्घटना , ५ जनाको मृत्यु