२ कात्तिक,रौतहट
एएफसी यू २३ एसियन कप छनोटका खेल्न नेपाली यू २३ टोली मंगलबार बिहान ताजिकिस्तान प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ एन्फा ले जनाएको छ ।
नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान समूह बीमा छन् । नेपालले अक्टोबर २२ शुक्रबार इन्डोनेसियाको यु २३ टोलीसँग ताजिकिस्तानमै मैत्रीपूर्ण खेल खेल्नेछ । अक्टोबर २५ मा नेपालले पहिलो खेल इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

रोशन पहरी रौतहटको गाउघरतिर फुटबल खेल्दा खेल्दै संकटा फुटबल कलव मा अबद्य भएका यिए । संकटामबाट वेवासाइ फुटबल खेलेका पहरी नेपाली यू २३ फुटबल टोलीमा पहिलो पटक समावेश भएका हुन् । उनले आफु राष्टिय टोलीमा पर्नका निम्ती धैरै संघष गरेको बताए । पहरीले आफुले सक्नेभन्दा वेस्टदिने र रौतहट बासीको र देशको नाम सधै उच्च पार्नकोे निम्ती फुटबल खेल्ने साझावाणी दैनिकलाइ बताए

नेपाली यू २३ फुटबल टोली

नेपाली यू २३ फुटबल टोली

गोलकिपर : अर्पण कार्की, विशाल सुनार, अविशेक बराल

डिफेन्डर : सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दिप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु

मिडफिल्डर : रोशन पहरी , एरिक विष्ट, नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखी, आकाश बुढामगर,
फरवार्ड : ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ

रोशन पहरी
अघिल्लो सामग्रीप्रदेश २ का जिल्लाहरुमा भारी वर्षा ,किसानको बालीहरु नष्ठ
यसपछिको सामग्रीविराटनगर विमानस्थलमा पानि, आन्तरिक उडान रद्द