कार्तिक ११,रौतहट रौतहट

प्रदेश नं ३ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएक हुन् ।अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा पेश गरेका थिए । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १र१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका छन् ।

अघिल्लो सामग्रीनेकपा एमालेको स्थायी कमिटीको बैठक बिहीबार बस्ने
यसपछिको सामग्रीगृहयुद्ध रोक्न सत्ता कब्जा गरयौं : सेनाप्रमुख