१कार्तिक,रौतहट
नेपालका केहि भू भागमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस
गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।

अघिल्लो सामग्रीप्रभु साह: प्रदेश न २ सरकार विकासको काममा असक्षम रह्यो
यसपछिको सामग्रीप्रदेश नं २ मा भोली सार्वजनिक विदा