ii

कार्तिक ९, रौतहट

सरकारले परिचयपत्र बिनाका कोही कसैलाई घर,कोठा र अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । गृहमन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै परिचयपत्र नखुलेका व्यक्तिलाई कामकाजमा समेत नलगाउन अनुरोध गरेको हो ।
साथै मन्त्रालयले पहिचान नखुलेका विदेशी नागरिक देखिए प्रहरीलाई खवर गर्न पनि भनेको छ । ११ जना अफगान नागरिक ‘शरणार्थी’ लुकिछिपी काठमाडौमा बसेको भेटेपछि गृहमन्त्रालयले यस्तो सुचना जारी गरेको हो ।

अघिल्लो सामग्रीरौतहटको बागमती नदिमा एक जना पुरुषको शव बरामद
यसपछिको सामग्रीआरडिसीले गर्यो रौतहटका सात पत्रकारलाई सम्मान