१४ कार्तिक,रौतहट

उपमेयर कप महिला राष्ट्रिय लिगमा गोकर्णेश्वर नगरपालिकालाइ जित दिलाउन अनिता केसीले दुई गरेकी थिइन । गोकर्णेश्वर नगरपालिकाले धनकुटा नगरपालिकामाथि सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फाको मुख्यालयमा सम्पन्न छनौट खेलमा गोकर्णेश्वरले धनकुटामाथि ४–० गोल अन्तरको जित निकालेको हो ।गोकर्णेश्वरको जितमा अनिता केसीले दुई तथा एलिशा केसी र अनिता बस्नेतले एक एक गोल गरे ।

अनिता केसी
अघिल्लो सामग्रीसाझावाणी दैनिक कार्तिक १४ गते आइतबार
यसपछिको सामग्रीसुरक्षा माग्दै शिक्षकद्वारा जनकपुरमा प्रदर्शन