९ असोज,रौतहट
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को चन्द्रपुर नगर कमिटीको संयोजकमा बाबुराम दाहाल चयन भएका छन् । चन्द्रपुरको नगर भेलामा दाहालको सयोजककत्वमा १०१ सदस्यिय नगर कमिटी गठन गरेको हो । जिल्ला अध्यक्ष कमल राय यादवको अध्यक्षता एबम् केन्द्रीय सदस्य तथा प्रदेश नं २ का इन्चार्ज लक्षमण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य रामकुमार भट्टराई ,पूर्व सचिवहरु रजिउदिन आलम,महेन्द्र चौलागाईं लगायतका समाजवादी नेताहरुको सहभागिता रहेको थियो ।

अघिल्लो सामग्रीअबको कांग्रेस नेतृत्व…
यसपछिको सामग्रीसुन उपभोग बारे अध्ययन गर्दै राष्ट्र बैंक