७ असोज, काठमाडौं
एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी नेपाल आएका छन् ।काठमाडौं किङ्ग्स ११ मा आवद्ध उनी बिहीबार काठमाडौं आइपुगेका हुन् । नेपाल आउन पाउँदा खुसी लागेको भन्दै उनले भने, ‘नेपाल र नेपाली क्रिकेटलाई सपोर्ट गर्न म आएको छु ।’

अघिल्लो सामग्रीमहिला फुटबलकी कप्तान रेनुका=’साम्बा भएको भए हामी छनोट हुन्थ्यौं’
यसपछिको सामग्रीसाझावाणी दैनिक असोज ०८ गते ई-पेपर