काठमाडौ-नेकपा एमाले रौतहट-काठमाडौ सम्पर्क मंच को अध्यक्ष मा दिवस तिमल्सिना चयन भएका छन ।
रौतहट चन्द्रपुर ४ घर भइ संघीय राजधानी काठमाडौ बसि सक्रिय राजनीति गर्दै आएका तिमल्सिना शनिबार नेकपा एमाले रौतहट-काठमान्डौ सम्पर्क मन्चको १२ औ सम्मेलन बाट अध्यक्ष पदमा सर्वसहमत चयन भएका हुन। काठमाडौ स्थित सम्पर्क मञ्चको कार्यलयमा २५० प्रतिनिधिहरुको उपस्थितिमा दिवस तिमल्सिनाको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिती सर्बसम्मत चयन भएका हुन ।अध्यक्ष तिमल्सिना बिगत १० बर्ष देखि बिध्यार्थी राजनीति हुँदै पार्टी को प्रतिनिधितब गर्दै आएका छन।बहुदलीय जनवाको नारा बोकेको नेकपा एमाले मुलधार पार्टीको भातृ संगठन नेकपा एमाले रौतहट-काठमाडौ सम्पर्क मञ्च को अध्यक्ष जस्तो गरिमामय पद दिवस तिमल्सिनाले पाएको मा रौतहटवासी हर्षित भएका छन।
रौतहट र काठमाडौ मा बसोबास गरि बिध्यार्थी राजनीति संगै पार्टीगत राजनीति गर्ने सम्पुर्ण को भावना र सिद्धान्त लाई समेट्दै पार्टी र देश प्रती योगदान दिन कुनै कसर बाकी नराखने आध्यक्ष तिमल्सिना ले बताए। सम्पुर्ण पदाधिकारी को साथ र सहयोग बाट देश र पार्टीलाई अमुल्य योगदान गर्ने तिमल्सिनाको भनाई रहेको छ।
बिगत लामो समय देखि पार्टि भित्र आनतरिक द्वन्द रहेको ले सम्मलेलन मा केही ढिलाई भएको थियो ।
पार्टी ले भातृ संगठको युवा लाई सामाबेसि रुपमा समेटिएकोमा युवाहरु खुशी रहेको निर्वाचित एक सदस्य ले बताए।

अघिल्लो सामग्रीएमसीसी बिरुद्ध रौतहटमा आईटिआर्मिको बिरोध प्रदर्शन-भिडियो
यसपछिको सामग्रीप्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध, अर्को बैठक भदौ २९ गते